तिलोत्तमामा पुनःप्रयाेग सेनीटरी प्याड उद्योग व्यवसायीक रूपमा सुचारू

नारिक आवाज/बुटवल,असार ३०-  रुपन्देहीको तिलोत्तमा –१ ड्राईभरटोलमा अञ्जु सेनीटरी प्याड उद्योग व्यवसायीक रूपमा सञ्चालनमा आएको छ । एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालीका–१ की जनप्रतिनीधि पार्बती क्षेत्रीले उद्घाटन गर्दै सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरुको संख्या बढ्दै  गएको समयमा देशका विभिन्न शहरहरुका साथै  भारतबाट आयात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सेनेटरी प्याड किन्दा केही महंगो पर्छ्, तर स् वास् थ्यमा…

Read More

पुनःप्रयाेग बनाउने तालिम सैनामैना, रूपन्देही

Anju Sanitary Pad Chairman (Anju Thapa) joined in Sainamaina Nagar Palika Rupandehi, Nepal in order to train about health & menstrual hygiene management. It was organized by Saina Maina Nagarpalika and inaugurated by Mayor. Also, gave a fruitful training how to make a Reusable Sanitary Pad. Many women of Rural area of Sainamaina Nagar Palika satisfied with this training. After getting this training, most of the women willing to start…

Read More